मनोरञ्जन

तृप्ती र प्रेमको ‘माया यसै छ’ सार्वजनिक

काठमाडौं । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत ‘माया यसै छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेर गीत संगीतको प्रवर्द्धन र विकासका लागि सक्रिय गीतकार...