मनोरञ्जन

इटहरीमा साहित्यिक-सांस्कृतिक पुनःजागरणको खोजी

मनोज दाहाल/इटहरी कुनै बेला आदिवासी थारु (चौधरी) समुदायको सघन बसोबास रहेको इटहरी अचेल मिस्रित समुदायको केन्द्र बनेको छ । पहिले यहाँ सांगीतिक–साहित्यिक स्वाद भनेकै जातीय चाडपर्व र परम्परागत नाचगान मुख्य माध्यम थिए । मेला, पर्व...