अन्तरवार्ता

असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद् हुन्छ ः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल (अन्तर्वार्ता)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले,असन्तुष्टिमा आगो लगाएररोटि सेक्न चाहनेको भविष्य दुःखद् हुने टिप्पणी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले, एमालेलाई पुरानो पार्टी भनिएकोप्रति असन्तुष्टि जनाउँदै एमाले गौरवपूर्ण इतिहास, विचार र...