सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु
इटहरी : सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलले ठक्कर दिँदा बिहीबार राति एक जना वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाहामा दुर्घटना भएको हो । पकलीबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५३०९ नम्बरको...
युनिकोड
मिति रूपान्तरण