कोशीको मन्त्रिपरिषद्ले नियुक्त गर्यो हलेसी र बराहक्षेत्र विकास समितिको अध्यक्ष
मोरङ : कोशी प्रदेश सरकारको आज(शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेव स्थान विकास समिति र बृहत्तर बराहक्षेत्र विकास समितिको अध्यक्ष नियुक्ति गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज...
युनिकोड
मिति रूपान्तरण