इलामका गाउँ गाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित
मनोज अधिकारी इलाम : सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्रे भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्नुहुन्छ,“हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ...
युनिकोड
मिति रूपान्तरण