कोशी

मोरङको विराटचोकमा कोमात्सुको नयाँ मोडलको एक्स्काभेटर सार्वजनिक

मोरङ : मोरङको विराटचोकमा शुक्रबार साँझ कोमात्सु कम्पनीको नयाँ मोडल पीसी २०५–१० एम जिरो एक्स्काभेटर औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि कोमात्सु हेभी इक्विप्मेन्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज...