पाँचथरमा आगलागी हुँदा एउटा घर जल्यो, एकजना गम्भीर घाइते
पाँचथर : पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ ।घटनामा एकजना घाइते भएका छन् । मंगलबार अपराह्न सवा ४ बजे आगलागी हुँदा ६२ वर्षीय जयप्रकाश राई गम्भीर घाइते भएको जिल्ला प्रहरी...
युनिकोड
मिति रूपान्तरण