अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु
उदयपुर : सुक्खापहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सुचारु भएको छ। शुक्रवार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक शनिवारदेखि सुचारु भएको हो। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले...
युनिकोड
मिति रूपान्तरण