कोशी

इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद सुहाङ नेम्वाङको माग

काठमाडौं :  इलाम क्षेत्र नं. २ का सांसद सुहाङ नेम्वाङले इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन् । सांसद नेम्वाङले बाढीपहिरोको कारण इलामले गम्भिर संकट भोगीरहेको उल्लेख गर्दै संकटग्रस्त जिल्ला घोषणाको माग गरेका...