लोहन्द्रा खोलाले बगाएका युवकको शव भेटियो
विराटनगर । मोरङको धनपालथानबाट लोहन्द्रा खोलाले बगाएर बेपत्ता भएका १ जना युवकको शव फेला परेको छ । बेपत्ता भएको २ दिनपछि शव भेटिएको हो । मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले कटहरी गाउँपालिका–५ का १८ वर्षीय...