कोशी

मोरङको कुलोमा भेटियो नाबालकको शव

विराटनगर : मोरङको बेलबारी नगरपालिका–८ त्रिवेणीस्थित कुलोमा नाबालकको शव फेला परेको छ । स्थानीय सुरेश चौधरीका २ वर्षीय छोरा कात्तिक चौधरीको शव घरनजिकै रहेको कुलोको पानीमा फेला परेको हो । कुलोमा डुबेर नाबालकको मृत्यु भएको...