कोशी

झापामा खोलाले बगाएको चौधरीको शव भेटियो

दमक : किस्ने खोलाले बगाएर बेपत्ता हुनुभएका झापा कमल गाउँपालिका १ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् । प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः३० बजे आसपास...