कोशी

इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु

इलाम : इलाममा खोलाले बगाएर एक बृद्धको मृत्यु भएको छ। इलामको माई नगरपालिकामा ८ स्थित सेते खोलाले बगाएर स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो। खोला तर्ने क्रममा बगाइरहेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्धार...