कोशी

मोरङमा वृद्धलाई नहरले बगायो, सय मिटर तल शव भेटियो

विराटनगर । मोरङमा नहरले बगाएर एकजना वृद्धको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार चौधरीलाई नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले शनिबार दिउँसो ३ः३० बजेतिर...