कोशी प्रदेश प्रहरीद्धारा एक डीएसपीसहित ३१२ जना प्रहरीमाथि कारबाही, आर्थिक वर्षको प्रगति विवरण सार्वजनिकीकरण
इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक डीएसपीसहित ३१२ जना प्रहरीमाथि कारबाही गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष ०८०।८१ मा प्रहरी मर्यादा विपरीत र अवाञ्छित क्रियाकलाप गर्ने एक डीएसपीसहित ३१२ जना...
युनिकोड
मिति रूपान्तरण