समाचार

धरानमा पहिलो पटक रात्रिकालीन गोधुली रनिङ कप फुटबल प्रतियोगिता हुँदै

धरान । २५ औँ गोधुली रनिङ कप फुटबल प्रतियोगितामा पहिलो पटक रात्रिकालीन खेल आयोजना गरिने भएको छ। प्रतियोगिता भोलि, चैत्र ७ गतेदेखि धरान रंगशालामा सुरु हुनेछ। धरान उपमहानगर अन्तर वडा प्रतियोगिताको २५ औँ संस्करण गोधुली...