समाचार

एसइई भोलिबाट, प्रधानमन्त्रीले दिए शुभकामना

इटहरी : यस वर्षको माध्यमिक शिक्षा परीक्षा भोलिबाट सुरु हुँदै छ । भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा रहेको छ । परीक्षा सुरु हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका...