उदयपुरमा खाल्डोमा जमेको पानीमा डुबी चार वर्षीय बालकको मृत्यु
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–५ देविस्थान जुटपानीमा खाल्डोमा जमेको पानीमा डुबी एक बालकको मृत्यु भएको छ। प्रकाश विष्टका ४ वर्षीय छोरा आदित्य विष्टखेल्दै गरेका उनी अचानक बेपत्ता भएपछि खोजतलासका क्रममा मृतावस्थामा फेला परेका हुन्। स्थानीयवासीहरूले खोजतलास
युनिकोड
मिति रूपान्तरण