समाचार

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि आज (बिहीबार) पेसी तोकिएको छ। जिल्ला अदालत रुपन्देहीले गत साउन २६