कोशी खेलकुद विकास बोर्डमा मनलाग्दी, अदालतले माग्यो लिखित जवाफ
विराटनगर : उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै मोरङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेपछि कोशी प्रदेश खेलकुद विकास बोर्डले लिखित जवाफ पेस गर्नुपर्ने भएको छ । मंगलबार ‘अदालतको अवहेलना’ मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी...
युनिकोड
मिति रूपान्तरण