भूकम्पबाट बच्न भूकम्प थेग्ने संरचना बनाउनुको विकल्प छैन : मन्त्री गुरूङ
काठमाडौं । सहरी विकासमन्त्री सीता गुरूङले भूकम्पबाट बच्न भूकम्पीय जोखिमलाई थेग्न सक्ने संरचना बनाउनुको विकल्प नभएको बताएकी छन् । मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरूङले गाउँ–गाउँमा समेत...
युनिकोड
मिति रूपान्तरण