ललिता निवास प्रकरणः बहस सकिन १ महिना बढी लाग्ने
काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सात दिनदेखि निरन्तर चलिरहेको छ । ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको सो प्रकरणको विशेष अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ । ११२ रोपनी सरकारी जग्गा...
युनिकोड
मिति रूपान्तरण