एमालेसँगको सहकार्यलाइ लिएर अहिले नै खुशी हुने अवस्था छैन् ः डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक...
युनिकोड
मिति रूपान्तरण