प्रदेश खबर

१६३ स्थानमा जीवन विकास लघुवित्तको वार्षिक उत्सव

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६३ स्थानमा पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएका छन् । जीवन विकास समाजद्वारा प्रवद्र्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ...