कोशी प्रदेश सरकार र पहिचानवादीबिच पाँच बुँदे सहमति
विराटनगर । काेशी प्रदेश सरकारले पहिचान पक्षधरसँगकाे वार्ता सकारात्मक रूपमा अघि बढाउन सफल भएकाे छ । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशकाे पुन: नामकरणका लागि राजनीतिक वातावरण वनाउन संयुक्तरूपमा पहल गर्ने सहमति भएकाे...
युनिकोड
मिति रूपान्तरण