अध्यक्ष प्रचण्डलाई पनि भेटे अर्थमन्त्री पौडेलले

मंगलबार, २३ बैशाख २०८२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार