आसेपासे पुँजीवादसँग मेरो चिनजान छैन: प्रधानमन्त्री

आइतबार, २८ बैशाख २०८२

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह)सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो ।

अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन  । पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो ।’’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार