काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको बैठक बोलाएका छन् ।
बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।
प्रतिक्रिया