माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

शुक्रबार, ०२ जेठ २०८२

काठमाडौं : माओवादी केन्द्रले आफ्नो नयाँ अभियान मध्यपहाडी लोकमार्गमा आजबाट सुरू गरेको छ।

यस अभियानको शुरुवात बैतडीको पाटनबाट हुनेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस अघि नै सुदूरपश्चिम पुगेर धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका छन्।

यो अभियान तराई मधेस केन्द्रित हुलाकी राजमार्ग अभियानपछि सुरु गरिएको हो र जेठ २ देखि मध्यपहाडी लोकमार्ग क्षेत्रमा केन्द्रित छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार