प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

सोमबार, ०५ जेठ २०८२

काठमाडौँ । एक प्रहरी सहायक निरीक्षकले सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो बधाई सन्देशमा उल्लेख गरेका छन् ।  

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार