अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियमआमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको हो ।
रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ४३ रन बनाए भने कप्तान रजत पाटीदारले २६, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाएका थिए ।
त्यस्तै अर्शदीप सिंह र काइल जामिएसनले ३-३ विकेट लिएका थिए भने अज्मतुल्लाह ओमरजाई, विजयकुमार व्याशक र युजवेन्द्र चहलले एक एक विकेट लिएका छन् ।
एभरेष्ट न्यूज एजेन्सी
प्रतिक्रिया