बालिका करणी गरेको आरोपमा खत्री पक्राउ

बुधबार, २१ जेठ २०८२

दाङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्री पक्राउ परेका छन् । 

भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार