उद्घाटनका क्रममा यस्तो देखियो ग्वार्को ‘फ्लाइओभर’ (फोटो फिचर)

शुक्रबार, ०६ असार २०८२

ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाइओभर’ अर्थात ‘ओभरपास’ प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेसँगै संचालनमा आएको छ ।

करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता उक्त योजना काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ ।

newskarkahna-news865772

Photo (12) (1)_11zonPhoto (11) (1)_11zonPhoto (15) (1)_11zonPhoto (1) (2)_11zonPhoto (19) (1)_11zonPhoto (9) (1)_11zonPhoto (13) (1)_11zon

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार