काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना नयाँ न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गरेका छन्। न्याय परिषद्को सिफारिसपछि सोमबार राष्ट्रपतिबाट नियुक्ति पत्र प्रदान गरिएको हो।
नियुक्ति पाउने न्यायाधीशहरूमा
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र
उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन्।
प्रतिक्रिया