महिलाको चरित्रहत्या आरोपमा एमालेका केन्द्रीय नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, ११ भदौ २०८२
तस्बिर : फाइल

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरित्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौँ जिल्ला अदालतले सो पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो । 

धामीले महरविरुद्ध साइबर क्राइम ब्युरोमा जाहेरी दिएकी थिइन् ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार