काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै

सोमबार, २३ भदौ २०८२

काठमाडौं : काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ । 

महानगरपालिका प्रहरी वलले अस्पतालमा कुरुवाहरुको लागि सुत्ने व्यवस्था मिलाइरहेको हो । 

यसअघि महानगरले प्रदर्शनका क्रममा घाईते भएकाहरुको लागि १५ वटा एम्बुलेन्स, खाना र पानीको पनि व्यवस्था गरेको थियो । जसको कारण मेयर बालेन शाहको चौतर्फि चर्चा चलिरहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार