ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

सोमबार, २३ भदौ २०८२
File Photo

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ।

एक नेताका अनुसार भेटवार्तामा जेनजी प्रदर्शनका क्रममा भएका घटनाक्रम, प्रदर्शन रोक्न लगाइएको बल, तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धबारे छलफल भइरहेको छ।

स्रोतका अनुसार, देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरेर सामाजिक सञ्जाल खोल्ने विषयमा आग्रह पनि गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार