एकैदिन ४९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

मंगलबार, २५ कार्तिक २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य करिब ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार