भोजपुर र सुनसरी-१ मा प्रलोपाबाट सुदन किराँती उम्मेदवार सिफारिस

आइतबार, २० पुस २०८२

इटहरी ।  प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सुदन किराँती भोजपुर र सुनसरीबाट उम्मेदवार सिफारिस भएका छन्।

किराँतीलाई प्रलोपाले भोजपुर र सुनसरी-१ बाट उम्मेदवार सिफारिस गरेको हो।

सुनसरी-१ बाट उनको नाम एकल सिफारिस भएको छ।

एउटा मात्रै निर्वाचन क्षेत्र भएको भोजपुरबाट भने प्रलोपाले किराँतीसहित हेमन्त राई पनि सिफारिस भएका छन्।

किराँती २०६४, २०७४ र २०७९ को चुनावमा विजयी भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार