राष्ट्रियसभा निर्वाचन : कांग्रेस एमालेकाे उम्मेदवारी दर्ता

बुधबार, २३ पुस २०८२

 विराटनगर । काेशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस एमाले गठबन्धन उम्मेदवारले मनाेनयन दर्ता गरेका छन् । गठबन्धनबाट मार्फत एमालेबाट दलित तर्फ साेम पाेर्तेल र महिला तर्फ राेशनी मेचेले मनाेनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनिल थापाले मनाेनयन दर्ता गरेका छन् । 

मेचेकाे प्रस्तावक साेभा चेम्जोङ  र समर्थक सृजना राई छन् । पाेर्तेलकाे  समर्थक छवि चुडाल र प्रस्तापक एकराज कार्की छन् ।  सुनिल थापाकाे प्रस्तावक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार