स्वस्थानी व्रतालुहरू पशुपतिमा (तस्बिरहरू)

आइतबार, ०४ माघ २०८२

काठमाडाैं। एक महिनाको माधवनारायण स्वस्थानी व्रतअनुसार व्रतालुहरूले आइतबार बिहान पशुपतिमा पूजा गरी बागमती नदीमा स्नान गरेका छन्। साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार पशुपतिनाथ आएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार