साथै सो क्रममा मोतीबिन्दु देखा परेका २५ जना बिरामीहरूलाई शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल इटहरी रेफर गरिएको थियो ।
पछिल्लो समय मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् । आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नवदृष्टिले पूर्वी पहाडी जिल्लाहरू,सङ्खुवासभा,भोजपुर,धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दे आएको छ ।
सो क्रममा अधिकांश सर्वसाधारणको आँखाका विविध समस्या देखा पर्ने गरेको जनाइएको छ ।
प्रतिक्रिया