वीरता लेडी जेसीज बिर्तामोडकी अध्यक्ष संगीता उत्कृष्ठ महिला अध्यक्ष

सोमबार, ०२ पुस २०८०
झापा। वीरता लेडी जेसीज बिर्तामोडकी अध्यक्ष संगिता गिरी नेपाल जेसीजबाट सम्मानित भएकी छिन् । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनमा गिरीलाई सम्मान गरिएको हो । उनलाई नेपाल जेसीजले उत्कृष्ठ महिला व्यक्तित्व अध्यक्ष पुरस्कार प्रदान गरेको थियो । वीरता जेसीजले वर्षभरि गरेका कार्य सम्पादनको मूल्याङ्कन गर्दै गिरीलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार