लसएन्जल्स (नवभारत टाइम्स) । संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६ औं संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ ।
यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौं स्टार अवार्डबाट सम्मानित भएका छन् ।
यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन, जाकिर हुसनेसम्मले अवार्ड जिते । शोको होस्ट जस्टिन ट्रेटरले गरेका थिए । अमेरिकी गायिका तथा गीतकार एसजेटए यो वर्ष ९ मनोनयनका साथ अगाडि थिइन् । जसमा ‘सङ्ग’, ‘रेकर्ड’ र ‘एलबम’ प्रमुख थिए ।
यसपछि फोबे ब्रिजर्स, रिकर्डिंङ इञ्जीनियर सेर्बन गेनिया र विक्टोरिया मोनेट सात मनोनयनमा परेका थिए । ओलिविया रोड्रिगो र टेलर स्विफ्ट ६–६ मनोनयनमा थिए ।
यी हुन् प्रमुख विजेतासङ अफ द इयरह्वाट ह्वाज आइ मेड फर–बिली इलिसबेस्ट पप सोलो परफर्मेन्समाइली साइरस–फ्लावरबेस्ट एलबमएसजेटए–एसओएसबेस्ट परफर्मेन्सकोको जोन्स–आइसीयू¥याप एलबममाइकल–किलर माइकबेस्ट अफ्रिकन म्यूजिक परफर्मेन्सटायला–वाटरपप डुओ÷ग्रुप परफर्मेन्सएसजेटए, फोबे ब्रिजर्स–घोस्ट इन द मसिनम्यूजिक भिडियोद बीटल्स, जोनाथन क्लाइड, एम कुपर–आई एम ओन्ली स्लीपिङग्लोबल म्युजिक परफर्मेन्सजाकिर हुसेन, बेला फेक, एडगर मेयर–पश्तोअल्टरनेटिभ म्यूजिक एलबमबायजिनियस– द रिकोर्डप्रोड्युसर अफ द इयर–नन क्लासिकलज्याक एन्टोनोफप्रोड्युसर अफ द इयर–क्लासिकलऐलेन मार्टोनबेस्ट पप भोकल एलबममिड नाइट्स–टेलर स्विफ्टसबेस्ट आरएण्डबी सङस्नुज–एसजेटएबेस्ट आरएण्डबी परफर्मेन्सआइसीयू– कोको जोनसबेस्ट आरएण्डबी एलबमजागुअर २–भिक्टोरिया मोनेटबेस्ट कन्ट्री सङह्वाइट हर्स–क्रिस स्टापलेटोनबेस्ट कन्ट्री एलबमबेल बटन कन्ट्री– लेइनी विल्सन
प्रतिक्रिया