उपचुनाव २०८१ : फागुन २४ देखि दल दर्ता, २४ चैतमा उम्मेदवारी दर्ता

सोमबार, १४ फागुन २०८०
काठमाडौं / २०८१ को उपचुनावमा फागुन २४ देखि दल दर्ता सुरू हुने भएको छ । इलाम २ र बझाङ १ (१) मा हुने उपचुनावका लागि २४ चैतदेखि फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट सोमबार निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ । २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । १५ वैशाखमा मतदान हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार