बारा १ बाट नेकपा एमालेका अच्युत मैनाली

शुक्रबार, ०९ मंसिर २०७९
बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार