चीन र नेपालबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

बुधबार, १९ मंसिर २०८१
काठमाडौँ- नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बुधबार दुई देशका अधिकारीहरूबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो । अनुदान कि ऋण भन्ने विवादबीच बीआरआई सहकार्यको टुंगो लागेको हो। नेपालमा कांग्रेस भने बीआरआई अनुदानमा आधारित हुनुपर्छ भन्ने मान्पतामा थियो। बीआरआई फ्रेमवर्कको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार