कर्णालीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै विराटनगर

शनिबार, २२ मंसिर २०८१
काठमाडाैं ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुई खेलमा हार र एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार