ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, २२ कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
इटहरीमा बम भनिएको वस्तु कुकर रहेको पुष्टि, राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा फेला
प्रदेश खबर
मंगलबार, १६ पुस २०८१
इटहरी :
इटहरीमा बम भनिएको वस्तु कुकर रहेको पुष्टि भएको छ । इटहरी उपमहानगरअघि आज (मंगलबार) बिहान फेला परेको शंकास्पद वस्तु कुकर रहेको पुष्टि भएको हो । नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा शंकास्पद वस्तु कुकर रहेको प्रहरीले जनाएको छ । उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा फेला परेको छ,’ घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने, ‘बम राखेको भन्दै प्रहरीलाई म्यासेज आएपछि विशेष सावधानी अपनाएका छौँ ।’
यो पनि – …अब आन्दोलन सुरू भयो भनेर बम राखेको म्यासेज प्रहरीलाई आएको थियो
यो पनि – इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो
यो पनि – इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
७३ कर्मचारीको सरुवा, ९ जनालाई प्रशासकीय प्रमुखको जिम्मा (सूचीसहित)
इटहरीमा दमकल खरिद प्रक्रिया अलपत्र: प्रमुख प्रशासकीय अधिकृत भट्टराई भन्छन्– ‘पैसा छैन, कहाँबाट किन्नु?
प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ
इलाममा मूर्ति कुल्चँदा राप्रपा नेता निलम्बित : के भएको थियो घटना ?
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
ओलीलाई पुनः सत्तामा फर्काउन निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी
सम्बन्धित समाचार
मौसम पूर्वानुमान : यी भूभागमा भारी वर्षाको सम्भावना
सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
आजदेखि सोह्र श्राद्ध सुरु
घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु
युवाहरुको आन्दोलनलाई रास्वपा सांसद अशोक कुमार चौधरीको समर्थन
कृषि व्यवसायबाट लाखौँ रुपैयाँ आम्दानी गर्दै भोजपुरका किसान
कोशीका सहरमा पनि जेनजीको आन्दोलन
इलाममा निर्माण सम्पन्न नहुँदै कालोपत्रे सडकमा खाल्डै खाल्डा
प्रतिक्रिया